स्नातक तह द्धितीय वर्षको वार्षिक परीक्षा तालिका २०७७

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालमा संचालन हुने ३/४ वर्षे मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका स्नातक तह दोस्रो वर्षका नियमित, प्राईभेट पूरा तथा आंशिक र मौका समेतका परीक्षा Read More …